स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ । अस्पतालको विकास समितिको अध्यक्षमा मोरङका सुमित घिमिरे नियुक्त हुनुभएको छ । त्यस्तै, समितिको सदस्यमा ललिता सरदार, नूतन नौलखा र मजहर हुसेनलाई मनोनयन गरिएको छ। मन्त्रालयले अस्पतालको…
— Ministry of Health and Food Safety
Source: National Portal of Nepal (nepal.gov.np)
diginpl.com/updates/swasthya-tatha-khadya-swachchhata-mantralayadwara-koshi-73710370