DigiNepal

कानून मन्त्रालयद्वारा अन्य मन्त्रालयका कानून महाशाखा प्रमुखहरूसँग तेस्रो बैठक सम्पन्न

Picture published with this update

२०८३ असोज ०५ (2026 September 21)

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा घोषणा गरिएको ‘कानून सुधार तथा कानून निर्माण वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा सङ्घीय संसदलाई आवश्यक विधायिकी कार्य उपलब्ध गराउने उद्देश्यले सरकारले निर्धारण गरेका १६६ वटा विधेयक समयमै तर्जुमा, स्वीकृति तथा संसदमा प्रस्तुत गर्न आवश्यक तयारीका विषयमा सबै मन्त्रालयका कानून शाखा/महाशाखा प्रमुखहरूसँग तेस्रो बैठक तथा छलफल सम्पन्न भयो।

Images 3

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates