आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना न्यून, मौसम आंशिक बदली रहने
आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना न्यून, मौसम आंशिक बदली रहने
काठमाडौँ। आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना निकै कम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् निष्ठा निरौलाका अनुसार आज उपत्यकामा हल्का वर्षा हुने सम्भावना २० प्रतिशत मात्र रहेको छ। "यो भनेको वर्षा हुने सम्भावना एकदमै कम…
— Office of the Prime Minister and Council of Ministers
Source: National Portal of Nepal (nepal.gov.np)
diginpl.com/updates/aaj-kathamadaun-upatyakama-warshako-sambhawana-nyun-mausam-173327f8