सम्भावित जोखिमका लागि तयारी अवस्थामा रहने सम्बन्धमा।

जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारी अनुसार मिति २०८३ असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिए अनुसार हाल समेत पनि विभिन्न स्थानहरूमा वर्षा भइरहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।
Images 1
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
जलन उपचार विशेषज्ञ जनशक्ति तयारीका लागि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा ३० दिने विशेषज्ञ तालिम सुरु
जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम आजदेखि सुरु गरेको छ। जलन सेवाको राष्ट्रिय…
3 imagesअन्तरवार्ता सम्बन्धी सूचना
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको मनोनयन/नियुक्तिका लागि रोष्टर सूचिमा सुचिकृत हुन आवेदन दिने उम्मेदवारहरूको अन्तरवार्ता सम्बन्धी…
1 PDFरसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #28
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी,…
1 PDF
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०६ गते)
1 image
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०५ गते)
1 imageरसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #30
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी,…
1 PDF

Comments 0
No comments yet. Start a respectful conversation.