सुदूरपश्चिम र कर्णालीसहितका पश्चिमी भूभागबाट बाहिरियो मनसुन, आज पहाडी भेगमा वर्षाको सम्भावना
सुदूरपश्चिम र कर्णालीसहितका पश्चिमी भूभागबाट बाहिरियो मनसुन, आज पहाडी भेगमा वर्षाको सम्भावना
काठमाडौँ- नेपालमा वर्षा गराउने मुख्य मौसम प्रणाली (मनसुन) देशका पश्चिमी भूभागबाट बाहिरिन सुरु गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार, सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका पश्चिमी क्षेत्रबाट मनसुन…
— Office of the Prime Minister and Council of Ministers
Source: National Portal of Nepal (nepal.gov.np)
diginpl.com/updates/sudurapashchim-r-karnalisahitaka-pashchimi-bhubhagabat-021d1912