जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई नि:शुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड,२०८३
जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई नि:शुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड,२०८३




Documents 1
- Image20830605.pdfPDF · 4 pages · 189 KBDownload
Text extracted from the PDF: Image20830605.pdf
Machine-extracted for search and accessibility. It may contain errors and is not the official text; the attached document is the authoritative version.
स्वीकृ त मिमतिः २०८३ असोज २ गते
जेन-जी आन्दोलनका सहिद परिवाि तथा घाइतेलाई ननिःशुल्क शशक्षा प्रदान गनेसम्बन्धी मापदण्ड, २०८३
प्रस्तावनािः अननवार्य तथा ननशुल्क शशक्षासम्बन्धी ऐन, २०७५ को दफा ४१ ले ददएको अनधकाि प्रर्ोग गिी नेपाल
सिकाि, शशक्षा तथा खेलकुद मन्रालर्ले दे िार्को मापदण्ड बनाएको छ।
परिच्छे द–१
प्रािशम्िक
१. सशषक्षप्त नाम ि प्रािम्ि: (१) र्स मापदण्डको नाम "जेन-जी आन्दोलनका सहिद परिवाि तथा घाइतेलाई ननिःशुल्क
शशक्षा प्रदान गनेसम्बन्धी मापदण्ड, २०८३" ििनेछ ।
२.
(२) र्स मापदण्ड तरून्त प्रािम्ि िुनेछ।
परििाषा: हवषर् वा प्रसङ्गले अको अथय नलागेमा र्स मापदण्डमा-,
(क) "सहिद" िन्नाले नेपाल सिकािबाट घोषणा गरिएको जेन-जी सहिद सम्झनु पछय ।
(ख) "परिचर्पर वािक" िन्नाले सम्बशन्धत ननकार्बाट जािी जेन-जी आन्दोलनका कािण गम्िीि वा अनत
गम्िीि घाइते परिचर्पर प्राप्त व्र्शि सम्झनु पछय ।
(ग) "लािग्रािी" िन्नाले जेन-जी आन्दोलनका सहिदका छोिाछोिी, सिोदि दाजुिाइ–दददीबहिनी तथा गम्िीि
वा अनत गम्िीि घाइते परिचर्परवािकलाई सम्झनु पछय।
(घ) "हवद्यालर्" िन्नाले नेपाल सिकािबाट स्वीकृनतप्राप्त सामुदाहर्क ि सं स्थागत हवद्यालर् सम्झनु पछय ।
(ङ) "हवश्वहवद्यालर्" िन्नाले नेपाल सिकािबाट मान्र्ता प्राप्त हवश्वहवद्यालर् सम्झनु पछय ।
परिच्छे द–२
३.
मापदण्डको उद्देश्र् तथा सुहवधासम्बन्धी व्र्वस्था
उद्देश्र्: र्स मापदण्डको उद्देश्र् दे िार् बमोशजम ििे का छन्:-
(क) जेन-जी आन्दोलनका सहिद परिवाि तथा गम्िीि ि अनत गम्िीि घाइते परिचर्परवािकलाई शशक्षामा
समान पिुँच सुननशित गनुय,
(ख) जेन-जी आन्दोलनका सहिदका छोिाछोिी वा सिोदि दाजुिाइ दददीबहिनी तथा घाइतेको परिचर्पर
वािकलाई आधाििूत तिमा पूणय रूपमा ननिःशुल्क शशक्षा ि आवश्र्क शैशक्षक सामग्री उपलब्ध गिाउनु,
(ग)
जेन-जी आन्दोलनका सहिदका छोिाछोिी वा सिोदि दाजुिाइ दददीबहिनी तथा घाइतेको परिचर्पर
वािकलाई स्नातक तिसम्म ननिःशुल्क अध्र्र्नको अवसि सुननशित गनुय ।
४.
लािग्रािीले प्राप्त गने सुहवधािः (१) लािग्रािीलाई आधाििूत तिमा दे िार्का सुहवधा उपलब्ध गिाइनेछिः(क) प्रचनलत कानुनबमोशजम ननिःशुल्क शशक्षा,
(ख) हवद्यालर् पोशाक ि पाठ्य तथा नसकाइ सामग्री बापत कक्षा ५ सम्म वाहषयक बाह्र िजाि रूपैर्ाुँ
ि कक्षा छ दे शख आठ सम्म वाहषयक सोह्र िजाि रूपैर्ाुँ स्थानीर् तिमाफयत उपलब्ध गिाईने छ।
(2) लािग्रािीलाई माध्र्नमक तिमा दे िार्का सुहवधा उपलब्ध गिाइनेछिः(क) प्रचनलत कानुनबमोशजम ननिःशुल्क शशक्षा,
1
(ख) हवद्यालर् पोशाक ि पाठ्य तथा नसकाइ सामग्री बापत कक्षा नौ ि कक्षा दश को लानग वाहषयक
बीस िजाि रूपैर्ाुँ ि कक्षा एघाि ि कक्षा बाह्र सम्म वाहषयक चौबीस िजाि रूपैर्ाुँ स्थानीर्
तिमाफयत उपलब्ध गिाइने छ।
(३) लािग्रािीलाई स्नातक तिसम्म अध्र्र्नका लानग दे िार्का सुहवधा उपलब्ध गिाइनेछिः-
(क) सबै हवश्वहवद्यालर्ले उपलब्ध गिाउने छारवृशि कोटामध्र्े ननशित कोटा लािग्रािीका लानग
आिक्षण गनुयपने,
(ख) त्र्स्तो कोटामा हवद्याथी छनोट गने प्रर्ोजनका लानग अन्र् छारवृशि कोटामा छनोटका लानग
उपर्ोग गरिने मापदण्ड उपर्ोग गनुयपने,
(ग)
उशल्लशखत छारवृशि कोटामा छनोट िुन नसकेका हवद्याथीका लानग हवश्वहवद्यालर् अनुदान
आर्ोगमाफयत वाहषयक रुपमा तीस िजाि रूपैर्ाुँ वा ननधायरित शुल्कमध्र्े जुन कम िुन्छ
सोिीबमोशजमको िकम छारवृशिको रूपमा उपलब्ध गिाइने छ ।
(४) सं स्थागत हवद्यालर्िरुले ऐनको दफा २७ को उपदफा (३) बमोशजम उपलब्ध गिाउने छारवृशिकोटामा
लािग्रािीलाई समावेश गनुयपने छ।
परिच्छे द–३
ननवेदन तथा सं स्थागत शजम्मेवािीसम्बन्धी व्र्वस्था
५. ननवेदन माग गनुय पने: (१) र्स मापदण्ड बमोशजम लािग्रािीले आधाििूत तथा माध्र्नमक तिका लानग
हवद्यालर्माफयत स्थानीर् तिमा आवेदन पेश गनुयपने छ ।
(2) स्नातक तिका लानग लािग्रािीले सम्बशन्धत क्र्ाम्पसमाफयत हवश्वहवद्यालर् अनुदान आर्ोगमा आवेदन
गनुयपने छ ।
(3) लािग्रािीले आवेदन साथ सम्बशन्धत ननकार्ले ननधायिण गिे को अवनधनिर अनुसूची बमोशजमको ढाुँचामा
दे िार्बमोशजमका कागजात पेस गनुयपनेछिः-
(क) लािग्रािी परिचर्परको प्रनतनलहप ,
(ख) नागरिकता वा जन्मदताय प्रमाणपरको प्रनतनलहप,
(ग)
(घ)
नाता प्रमाशणत गने कागजात,
अध्र्र्नित सं स्थाको नसफारिस ।
परिच्छे द–४
६.
सं स्थागत शजम्मेवािी
सं स्थागत शजम्मेवािीसम्बन्धी व्र्वस्थािः (1) हवद्यालर्को शजम्मेवािी दे िार् बमोशजम िुनेछिः(क) लािग्रािीको अनिलेख िाख्ने ,
(ख) तोहकएको सुहवधा उपलब्ध गिाउने ।
(2) स्थानीर् तिको शजम्मेवािी दे िार् बमोशजम िुनेछिः-
(क) लािग्रािी प्रमाणीकिण गिी ननशुल्क अध्र्र्नको व्र्वस्था गने,
(ख) हवद्यालर् तिमा अध्र्र्नित हवद्याथीका िकमा तोहकएको िकम हवद्याथीको बैङक खातामा
िुिानी गने,
(ग)
अनुगमन गने ि सोको प्रनतवेदन शशक्षा तथा मानव स्रोत हवकास केन्रमा पेश गने ।
2
(3) हवश्वहवद्यालर् अनुदान आर्ोग/हवश्वहवद्यालर्/ क्र्ाम्पसको शजम्मेवािी दे िार् बमोशजम िुनेछिः(क) िनाय तथा अध्र्र्न हवविण प्रमाशणत गने,
(ख) छारवृशि कोटामा हवद्याथी छनोट गने ि िनाय गिी अध्र्र्न अध्र्ापन गिाउने,
(ग)
छारवृशि कोटामा नपिे का लािग्रािीलाई छारवृशि िकम उपलब्ध गिाउन हवश्वहवद्यालर् अनुदान
आर्ोगमा नसफारिस गने,
(घ)
हवश्वहवद्यालर् अनुदान आर्ोगले तोहकएको छारवृनत िकम सम्बशन्धत हवद्याथीको बैङ्क खातामा
िुिानी गने,
(ङ)
हवश्वहवद्यालर् अनुदान आर्ोगले सोसुँग सम्बशन्धत प्रनतवेदन शशक्षा तथा खेलकुद मन्रालर्मा पेश
गने।
(४) शशक्षा तथा खेलकुद मन्रालर्को शजम्मेवािी दे िार् बमोशजम िुनेछिः(क) मापदण्ड कार्ायन्वर्न गिाउने,
(ख) हवद्यालर् तिका िकमा स्थानीर् ति ि उच्च शशक्षाको िकमा हवश्वहवद्यालर् अनुदान आर्ोगका
लानग बजेट हवननर्ोजनको व्र्वस्था गने ।
परिच्छे द–५
अनुगमन ि कािबािी
7.
अनुगमन: स्थानीर् ति, प्रदे श सिकाि तथा शशक्षा तथा खेलकुद मन्रालर्ले ननर्नमत अनुगमन गनेछन् ।
8. झुट्टा हवविण पेश गनय निुनेिः कुनै व्र्शिले झुट्टा हवविण पेश गिी सुहवधा नलएको प्रमाशणत िएमा सुहवधा िद्द गिी
प्रचनलत कानुनबमोशजम कािबािीको लानग सम्बशन्धत ननकार्मा नसफारिस गरिनेछ ।
3
अनुसूची
(दफा ५ को उपदफा (3) सुँग सम्बशन्धत)
ननवेदनको ढाुँचा
१. ननवेदकको हवविण:
नाम: ……………………………………….
पूिा ठे गाना: स्थार्ी …………………..………. अस्थार्ी स्थार्ी ………………..………………
लािग्रािीको वगय:
समिदका छोराछोरी
सिोदर दाजुभाइ/मददीबमिनी
परिचर्पर नम्बि:
२. अध्र्र्नित हवद्यालर्/क्र्ाम्पसको नाम: …………………..……….
३. कक्षा/ति: …………………..……….
४. बैङ्क खाता हवविण:
नाम: …………………..…………………………….…………..
खाता नम्बि: .………………………….……..
५. सं लग्न कागजातिरू:
क. परिचर्पर
ख. नागरिकता वा जन्मदताय
ग. नाता प्रमाशणत कागजात
घ. अध्र्र्नित सं स्थाको नसफारिस
मानथ उशल्लशखत हवविण सिी छन् । झुठा ठििे मा कानुनबमोशजम सिुँला/बुझुँ ुला ।
……………………….
ननवेदकको नाम ि िस्ताक्षि
40 reactions0 comments
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesवैदेशिक अध्ययनको लागि निबेदन पेश गर्ने सम्बन्धी सूचना ।
वैदेशिक अध्ययनको लागि निबेदन पेश गर्ने सम्बन्धी सूचना ।
1 PDF

नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३
नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३
1 PDFनेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको दरखास्त आह्वान सम्बन्धी सूचना
नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको दरखास्त आह्वान सम्बन्धी सूचना
1 PDF“नेपाल स्काउट सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक” उपर राय सुझाव उपलब्ध गराइदिने सम्बन्धमा
“नेपाल स्काउट सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक” उपर राय सुझाव उपलब्ध गराइदिने सम्बन्धमा
1 PDF

Comments 0
No comments yet. Start a respectful conversation.