
इम्जा हिमताल इम्जा हिमनदीबाट पग्लिएको पानी जम्मा भएर सन् १९६० तिर निर्माण भएको हिमताल हो। सन् २००९ मा गरिएको एक अध्ययनले यो हिमताललाई हिमालय क्षेत्रको सबैभन्दा छिटो बढिरहेको तालको रूपमा वर्गीकरण गरेको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- तलाउ wd
- अवस्थिति
- सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 1.03 km² wd
- उचाइ
- 5,010 m wd
- निर्देशाङ्क
- 27.8986° N, 86.9222° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Imja Tsho · CC BY-SA 4.0
- Wikipedia (Nepali): इम्जा हिमताल · CC BY-SA 4.0
- Wikidata item Q2421886 · CC0 1.0
- Image: Imja-Lake.jpg by Daniel Alton Byers (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"इम्जा हिमताल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/imja-tsho?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख इम्जा हिमताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Imja-Lake.jpg — Daniel Alton Byers, CC BY-SA 3.0.