भोटेकोशी नदी तिब्बतमा उत्पति भएर नेपाल प्रवेश गर्ने नदी हो। यो नदी सप्तकोशी नदीको सहायक नदी पनि हो । पहाडी खोंच हुदै बग्ने यो नदीको तेज बहावका कारण यो नदी विद्युत उत्पादन तथा राफ्टिङका लगि अत्यन्तै प्रशिद्द छ। नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्ला अवस्थित यो नदी बन्जी जम्पका लागि पनि प्रख्यात छ।
मुख्य तथ्यहरू
- प्रकार
- खोला wd
- अवस्थिति
- कोशी प्रदेश (province of Nepal) wd
- उचाइ
- 5,600 m wd
- निर्देशाङ्क
- 27.7793° N, 85.8929° E wd
नजिकका ठाउँहरू
- सुनकोशी नदी — 12 km
- दोलखा जिल्ला — 19 km
- सिन्धुपाल्चोक जिल्ला — 19 km
- चरिकोट — 20 km
- तातोपानी — 23 km
- पाँचखाल — 31 km
स्रोतहरू
- Wikipedia (English): Bhotekoshi River · CC BY-SA 4.0
- Wikipedia (Nepali): भोटेकोशी नदी · CC BY-SA 4.0
- Wikidata item Q3695389 · CC0 1.0
- Image: Bhote Kosi near Tibet.JPG by Brian Dell (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भोटेकोशी नदी". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bhotekoshi-river?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भोटेकोशी नदी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bhote Kosi near Tibet.JPG — Brian Dell, Public domain.