
वाल्ट डिज्नी
Walt Disney
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
वाल्टर इलिअस "वाल्ट" डिज्नी अमेरिकाको चलचित्र निर्माता, कार्टुनिस्ट र व्यवसायी थिए । उनी द वाल्ट डिज्नी कम्पनीको सह-निर्माता पनि थिए । अमेरिकाको एनिमेशन उद्योगको मुख्य पात्र तथा बिसौँ शताब्दीको मनोरञ्जन दुनियाँमा उनले संसारलाई नयाँ छाप छाडे ।मिक्कि माउस, डिनाल्ड डक र गुफी जस्ता काल्पनिक पात्र उनले र उनको कर्मचारीहरूले बनाएका चर्चित छन् । मिक्किमा डिस्नी आफैँले स्वर दिए । आफ्नो जीवनकालमा डिस्नीले एमि अवार्डस्, एकडमी अवार्डस्हरु पाए ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- शिकागो wd
- निधन
- wd
- निधन स्थान
- Burbank wd
- नागरिकता
- संयुक्त राज्य अमेरिका wd
- पेशा
- चलचित्र निर्देशक, चलचित्र निर्माता, एनिमेटर, television presenter, voice actor, लेखक wd
- राजनीतिक दल
- रिपब्लिकन पार्टी (देखि 1940), डेमोक्रेटिक पार्टी (सम्म 1940) wd
- शिक्षा
- Kansas City Art Institute, McKinley High School, Central High School wd
- जीवनसाथी
- Lillian Disney wd
पुरस्कार wd
- Knight of the Legion of Honour (1935)
- Officer's Cross of the Order of Merit of the Federal Republic of Germany (1956)
- Presidential Medal of Freedom (1964)
- Grand Decoration of Honour for Services to the Republic of Austria (1962)
- Grammy Trustees Award (1989)
- Academy Award for Best Live Action Short Film (1959)
- Academy Award for Best Short Subject, Two-reel (1949)
- Academy Award for Best Animated Short Film (1932)
- Academy Award for Best Documentary (Short Subject) (1954)
- Academy Award for Best Documentary Feature Film (1954)
- Primetime Emmy Award for Best Producer for a Film Series (1956)
- Congressional Gold Medal
- California Hall of Fame (2006)
- National Inventors Hall of Fame (2000)
- Winsor McCay Award (1975)
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Walt Disney · CC BY-SA 4.0
- Wikipedia (Nepali): वाल्ट डिज्नी · CC BY-SA 4.0
- Wikidata item Q8704 · CC0 1.0
- Image: Walt Disney 1946 (cropped2).JPG by Boy Scouts of America (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 16 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"वाल्ट डिज्नी". DigiNepal. Last updated 9 November 2026. https://diginpl.com/people/walt-disney?lang=ne. Retrieved 16 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख वाल्ट डिज्नी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Walt Disney 1946 (cropped2).JPG — Boy Scouts of America, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रिचर्ड स्टलम्यान
स्टिभ जब्स
अल्फ्रेड नोबेल
आन्द्रेम्यारी एम्पियर
Antoine de Saint-Exupéry
आर्किमिडिज
क्रिस्टियन ह्युजेन्स
जेम्स क्लर्क माक्सवेल
जेम्स वाट
Johannes Kepler
L. L. Zamenhof
Leonhard Euler