DigiNepal
क्रिस्टियन ह्युजेन्स
Caspar Netscher · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

क्रिस्टियन ह्युजेन्स

Christiaan Huygens

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

क्रिस्टियन ह्युजेन्स डच गणितज्ञ, भौतिकशास्त्री, इन्जिनियर, खगोलविद् र आविष्कारक हुन् जसलाई वैज्ञानिक क्रान्तिमा प्रमुख व्यक्ति मानिन्छ। भौतिकशास्त्रमा, ह्युजेन्सले प्रकाशिकी र मेकानिक्समा महत्वपूर्ण योगदान दिए, जबकि एक खगोलविद्को रूपमा उनले शनि ग्रहको बाह्य चक्र घेराको अध्ययन गरे र यसको सबैभन्दा ठूलो चन्द्रमा, टाइटन पत्ता लगाए। एक इन्जिनियर र आविष्कारकको रूपमा उनले दूरबीनको डिजाइनमा सुधार गरे र पेन्डुलम घडीको आविष्कार गरे, जुन लगभग ३०० वर्षसम्म सबैभन्दा सही समय बताउने घडी थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
The Hague wd
निधन
wd
निधन स्थान
The Hague wd
नागरिकता
डच गणतन्त्र wd
पेशा
astronomer, गणितज्ञ, भौतिकशास्त्री, musicologist, आविष्कारक, music theorist wd
शिक्षा
Leiden University, University of Angers, Orange College of Breda wd

पुरस्कार wd

  • Fellow of the Royal Society

स्रोतहरू

  1. Wikipedia (English): Christiaan Huygens · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): क्रिस्टियन ह्युजेन्स · CC BY-SA 4.0
  3. Wikidata item Q39599 · CC0 1.0
  4. Image: Christiaan Huygens-painting.jpeg by Caspar Netscher (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"क्रिस्टियन ह्युजेन्स". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/christiaan-huygens?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख क्रिस्टियन ह्युजेन्स बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Christiaan Huygens-painting.jpeg — Caspar Netscher, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व