DigiNepal
जेम्स क्लर्क माक्सवेल
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

जेम्स क्लर्क माक्सवेल

James Clerk Maxwell

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जेम्स क्लर्क माक्सवेल स्कटल्यान्ड (यूके) का एक विख्यात गणितज्ञ एवं भौतिक शाश्त्रका वैज्ञानिक थिए। यीनले सन १८६५ मा विद्युत चुम्बकीय सिद्धान्तको प्रतिपादन गरे जसले गर्दा रेडियो तथा टेलीभिजनको आविष्कार सम्भव हुन सक्यो। क्लासिकल विद्युत चुम्बकीय सिद्धान्त, चुम्बकत्व तथा प्रकाशिको क्षेत्रमा दिएका सिद्धान्तको लागि उनलाई मुख्यरूपमा सम्झना गरिन्छ। माक्सवेलले क्रान्तिकारी विचार राखे प्रकाश विद्युत चुम्बकीय तरङ्ग हो तथा यो माध्यमबाट स्वतन्त्र छ। माक्सवेलले प्रतिपादन गरेको माक्सवेल समीकरण निकै प्रसिद्ध छ। स्कटिश भौतिकविद जेम्स क्लार्क माक्सवेलले यो सिद्धान्तबाट क्रान्ति ल्याइदिए। न्यूटन पछि विद्युत चुम्बकत्वको क्षेत्रमा माक्सवेल द्वारा गरिएको कार्य भौतिक विज्ञानको क्षेत्रमा दूस्रो सबै भन्दा ठुलो एकीकरण कार्य मानिएको छ। यो धेरै क्षेत्रहरूसँग जोडिएको छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Edinburgh wd
निधन
wd
निधन स्थान
क्याम्ब्रिज wd
नागरिकता
United Kingdom of Great Britain and Ireland wd
पेशा
भौतिकशास्त्री, गणितज्ञ, आविष्कारक, photographer, university teacher, theoretical physicist wd
शिक्षा
University of Edinburgh, Peterhouse, Edinburgh Academy, Trinity College, क्याम्ब्रिज विश्वविद्यालय wd
जीवनसाथी
Katherine Clerk Maxwell wd

सम्हालेका पदहरू wd

  • Cavendish Professor of Physics (1871–1879)

पुरस्कार wd

  • Fellow of the Royal Society (1861)
  • Rumford Medal (1860)
  • Royal Society Bakerian Medal (1866)
  • Keith Medal (1869)
  • Adams Prize (1857)
  • Fellow of the Royal Society of Edinburgh (1856)
  • Scottish Engineering Hall of Fame (2012)
  • Smith's Prize (1854)

स्रोतहरू

  1. Wikipedia (English): James Clerk Maxwell · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जेम्स क्लर्क माक्सवेल · CC BY-SA 4.0
  3. Wikidata item Q9095 · CC0 1.0
  4. Image: James-Clerk-Maxwell-1831-1879.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जेम्स क्लर्क माक्सवेल". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/james-clerk-maxwell?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जेम्स क्लर्क माक्सवेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: James-Clerk-Maxwell-1831-1879.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व