
रिचर्ड स्टलम्यान
Richard Stallman
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रिचर्ड म्याथ्यु स्टलम्यान, साधारणतया आरएमएसको नामले लोकप्रिय एक अमेरिकी खुल्ला सफ्टवेयर अभियान कार्यकर्ता र विकासकर्ता हुन्। उनले सफ्टवेयर वितरण गर्नको लागि अभियान चलाए जसले गर्दा ती सफ्टवेयर प्रयोगकर्ताहरूले उक्त सफ्टवेयर प्रयोग गर्न, अध्ययन गर्न, वितरण गर्न र परिमार्जन गर्न स्वतन्त्रता प्राप्त गर्न सकुन्। सफ्टवेयर जसले यी स्वतन्त्रताहरूलाई सुनिश्चित गर्दछ तिनीहरूलाई खुल्ला सफ्टवेयर भनिन्छ । स्टलम्यानले जिएनयु परियोजना सुरु गरेका हुन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- president (1985–2019)
- Chief GNUisance (देखि 1984)
- Emacs maintainer
पुरस्कार wd
- MacArthur Fellows Program (1990)
- Grace Murray Hopper Award (1990)
- EFF Award (1998)
- Takeda Awards (2001)
- Internet Hall of Fame (2013)
- Yuri Rubinsky Memorial Award (1999)
- ACM Software System Award (2015)
- doctor honoris causa from the Pierre and Marie Curie University (2016)
- honorary doctorate of the Vrije Universiteit Brussel (2003)
- honorary doctorate of the University of Glasgow (2001)
- honorary doctor of the National University of Córdoba
- honorary doctor of Royal Institute of Technology (1996)
स्रोतहरू
- Wikipedia (English): Richard Stallman · CC BY-SA 4.0
- Wikipedia (Nepali): रिचर्ड स्टलम्यान · CC BY-SA 4.0
- Wikidata item Q7439 · CC0 1.0
- Image: Richard Stallman Bologna 2024 abc1 (3x4, rule of thirdscropped).jpg by Patafisik (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रिचर्ड स्टलम्यान". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/richard-stallman?lang=ne. Retrieved 9 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
डोनाल्ड ट्रम्प
रोनाल्ड रेगन
अब्राहम लिंकन
जर्ज डब्लू बुस
कमाल अतातुर्क
फ्र्याङ्कलिन डी. रूजबेल्ट