DigiNepal
फ्र्याङ्कलिन डी. रूजबेल्ट
Leon Perskie · CC BY 2.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

फ्र्याङ्कलिन डी. रूजबेल्ट

Franklin D. Roosevelt

अमेरिकाका ३२ औं राष्ट्रपति थिए

Read in English · हिंदी में पढ़ें

फ्र्याङ्क्लिन डेलानो रुजबेल्ट अमेरिकाका ३२ औँ राष्ट्रपति थिए। उनी बीसौँ शताब्दीका सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन्। उनी दोस्रो विश्वयुद्ध र विश्वव्यापी आर्थिक मन्दीको समयमा राष्ट्रपति थिए। उनी राष्ट्रपतिको लागि चार पटक चुनिए र सन् १९३३ देखि सन् १९४५ सम्म राष्ट्रपति बनेका थिए। उनी संयुक्त राज्य अमेरिकामा दुई पटकभन्दा बढी यो स्थान जित्ने पहिलो राष्ट्रपति थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Home of Franklin D. Roosevelt National Historic Site wd
निधन
wd
निधन स्थान
Little White House wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
अधिवक्ता, राजनेता, golfer, पटकथा लेखक, philatelist, राज्यपाल wd
राजनीतिक दल
डेमोक्रेटिक पार्टी wd
शिक्षा
हार्वर्ड कलेज, Columbia Law School, Groton School wd
जीवनसाथी
एलिनियोर रुजवेल्ट wd

सम्हालेका पदहरू wd

  • अमेरिकाको राष्ट्रपति (4 मार्च 1933 – 12 अप्रिल 1945)
  • President-elect of the United States (8 नोभेम्बर 1932 – 4 मार्च 1933)
  • Governor of New York (1 जनवरी 1929 – 31 डिसेम्बर 1932)
  • Assistant Secretary of the Navy (17 मार्च 1913 – 26 अगस्ट 1920)
  • member of the State Senate of New York (1 जनवरी 1911 – 17 मार्च 1913)
  • Governor-General of the Philippines
  • president

पुरस्कार wd

  • टाइम वर्ष व्यक्ति (1932)
  • Knight Grand Cross of the Military Order of William (1948)
  • Albert Medal (1941)
  • Médaille militaire
  • Grand Cross of the Order of the Legion of Honour (Philippines)
  • American Philatelic Society Hall of Fame (1945)

स्रोतहरू

  1. Wikipedia (English): Franklin D. Roosevelt · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): फ्र्याङ्कलिन डी. रूजबेल्ट · CC BY-SA 4.0
  3. Wikidata item Q8007 · CC0 1.0
  4. Image: FDR-1944-Campaign-Portrait (3x4 retouched, cropped).jpg by Leon Perskie (CC BY 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"फ्र्याङ्कलिन डी. रूजबेल्ट". DigiNepal. Last updated 21 October 2026. https://diginpl.com/people/franklin-d-roosevelt?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख फ्र्याङ्कलिन डी. रूजबेल्ट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: FDR-1944-Campaign-Portrait (3x4 retouched, cropped).jpg — Leon Perskie, CC BY 2.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व