DigiNepal
कमाल अतातुर्क
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

कमाल अतातुर्क

Mustafa Kemal Atatürk

टर्कीको पहिलो राष्ट्रपति

Read in English · हिंदी में पढ़ें

कमाल अतातुर्क एक तुर्केली फिल्ड मार्सल, क्रान्तिकारी राजनेता, लेखक, र आधुनिक टर्कीका संस्थापक पिता हुन्। उनी सन् १९२३ देखि सन् १९३८ मा आफ्नो मृत्युसम्म टर्की गणतन्त्रको राष्ट्रपतिको रुपमा सेवा गरेका थिए। उनले अग्रगामी सुधारका कामहरू गरे वापत नै टर्की एक पन्थ निरपेक्ष औद्योगिक राष्ट्रको रुपमा रुपान्तरण गर्न सफल भएको हो। वैचारिक रुपमा, धर्म निरपेक्ष र तुर्केली राष्ट्रवाद, उनका सुधारहरू, नीति र सिद्धान्तलाई कमालवादको रुपमा चिनिन्छ। उनको सैन्य तथा राजनैतिक योगदानको कारणले, अतातुर्कलाई बिसौं शताब्दीको एक महत्त्वपूर्ण राजनैतिक नेता मानिन्छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Thessaloniki wd
निधन
wd
निधन स्थान
Dolmabahçe Palace wd
नागरिकता
तुर्की, अटोमन साम्राज्य wd
पेशा
राजनीतिज्ञ, राजनेता, लेखक, क्रान्तिकारी, army officer, military officer wd
राजनीतिक दल
Republican People's Party (1923–1938), Ottoman Liberal People's Party (1918–1919), Committee of Union and Progress (1907–1918) wd
शिक्षा
Turkish Military Academy, Monastir Military High School, Ottoman Military College, Şemsi Efendi School wd
जीवनसाथी
Latife Uşşakî wd

सम्हालेका पदहरू wd

  • President of Turkey (29 अक्टोबर 1923 – 10 नोभेम्बर 1938)
  • Chairman of the Cabinet of the Executive Ministers of Turkey (3 मे 1920 – 24 जनवरी 1921)
  • Prime Minister of Turkey (3 मे 1920 – 24 जनवरी 1921)
  • member of the Grand National Assembly of Turkey
  • president

पुरस्कार wd

  • Order of Saint Alexander
  • Medal of Independence (1923)
  • Liakat Medal (1915)
  • Gallipoli Star (1918)
  • Imtiyaz Medal (1915)
  • Iron Cross (1915)
  • Military Merit Cross III. Class (1916)
  • Bronze Military Merit Medal (1916)
  • Silver Military Merit Medal (1917)
  • 1st Class Order of the Crown (1918)
  • 1st class, Order of the Medjidie (1917)
  • 2nd class, Order of the Medjidie (1916)
  • 5th class, Order of the Medjidie (1906)
  • Order of Osmanieh 2nd Class (1916)
  • Order of Osmanieh 3rd Class (1915)

स्रोतहरू

  1. Wikipedia (English): Mustafa Kemal Atatürk · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कमाल अतातुर्क · CC BY-SA 4.0
  3. Wikidata item Q5152 · CC0 1.0
  4. Image: Ataturk1930s.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कमाल अतातुर्क". DigiNepal. Last updated 19 October 2026. https://diginpl.com/people/mustafa-kemal-ataturk?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कमाल अतातुर्क बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ataturk1930s.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व