DigiNepal
युसेन बोल्ट
Erik van Leeuwen · GFDL
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

युसेन बोल्ट

Usain Bolt

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सेन्ट लियो युसेन बोल्ट को जन्म २१ अगस्त १९८६ मा जमैकामा भएको हो । उनी जमैकाको धावक हुन् र तीन पटक ओलम्पिक खेलमा स्वर्ण पदक विजेता हुन् । उनी १०० मिटर, २०० मिटर र आफ्नो टिमका साथीहरु सँग मिलेर ४x१०० मिटर रिले दौडको विश्वरेकर्ड बनाएका छन् । यी सबै तीन विधाका दौड प्रतियोगितामा उनले ओलम्पिक रेकर्ड पनि आफ्नो नाममा राखेका छन् । सन् १९८४ मा कार्ल लुईस पछि २००८ ग्रीष्मकालीन ओलम्पिक खेलमा एउटै ओलम्पिक खेलको तीन दौड विधामा विश्व रेकर्ड बनाउने पहिलो व्यक्ति पनि बनेका छन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Sherwood Content wd
नागरिकता
जमैका wd
पेशा
एथ्लेटिक्स प्रतियोगी, sprinter, फुटबल खेलाडी, खेलकुद विज्ञ wd
आधिकारिक वेबसाइट
usainbolt.com wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram wd

पुरस्कार wd

  • Commander of the Order of Distinction (2008)
  • Member of the Order of Jamaica (2009)
  • Bislett medal (2012)
  • L'Équipe Champion of Champions (2016)
  • Laureus World Sports Award for Sportsman of the Year (2013)
  • Best International Athlete ESPY Award (2013)

स्रोतहरू

  1. Wikipedia (English): Usain Bolt · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): युसेन बोल्ट · CC BY-SA 4.0
  3. Wikidata item Q1189 · CC0 1.0
  4. Image: Usain Bolt smiling Berlin 2009.JPG by Erik van Leeuwen (GFDL)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"युसेन बोल्ट". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/usain-bolt?lang=ne. Retrieved 6 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख युसेन बोल्ट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Usain Bolt smiling Berlin 2009.JPG — Erik van Leeuwen, GFDL.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व