DigiNepal
रोजर फेडरर
Tatiana from Moscow, Russia · CC BY-SA 2.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रोजर फेडरर

Roger Federer

व्यावसायिक स्विस टेनिस खेलाडी

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रोजर फेडरर व्यावसायिक टेनिसका पूर्वखेलाडी हुन् । टेनिस व्यवसायी संघको वरीयताक्रममा लगातार २३७ हप्तासहित ३१० हप्तासम्म विश्व नम्बर १ खेलाडीका रुपमा दर्ज भएका थिए। उनी अक्टोबर २००२ देखि वरीयताक्रममा लगातार शीर्ष १० मा पर्न सफल भएका थिए। यसैगरी अप्रिल २००१ देखि वरीयताक्रममा लगातार शीर्ष २० भित्र पर्न सफल भएका थिए। विभिन्न खेल पत्रकार र टेनिसका पूर्वखेलाडीहरुका अनुसार फेडरर टनिसका महान् खेलाडी हुन्। २४ वर्षको व्यावसायिक खेलजीवनमा १५ सयभन्दा बढी खेल खेलेका उनी सर्वाधिक ग्रान्डस्लाम जित्नेमध्ये तेस्रोमा पर्छन्। १६ वर्षको उमेरमा सन् १९९८ मा व्यावसायिक टेनिसमा प्रवेश गरेका उनले सन् २००३ मा पहिलो ग्रान्डस्लाम जितेका थिए। तीन वर्षदेखि घुँडाको चोटबाट ग्रसित उनले सन् २०१८ को विम्बल्डनपछि कुनै खेल खेलेका थिएन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
बेसेल wd
नागरिकता
स्विजरल्याण्ड, दक्षिण अफ्रिका wd
पेशा
tennis player wd
जीवनसाथी
Mirka Federer wd
आधिकारिक वेबसाइट
rogerfederer.com wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram wd

सम्हालेका पदहरू wd

  • UNICEF Goodwill Ambassador (2006–2022)

पुरस्कार wd

  • Swiss Sports Personality of the Year (2003)
  • L'Équipe Champion of Champions (2007)
  • BBC World Sport Star of the Year (2004)
  • Best International Athlete ESPY Award (2009)
  • ITF World Champions (2004)
  • honorary doctorate of the University of Basel
  • Time 100 (2018)
  • tennis hall of fame (2026)

स्रोतहरू

  1. Wikipedia (English): Roger Federer · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रोजर फेडरर · CC BY-SA 4.0
  3. Wikidata item Q1426 · CC0 1.0
  4. Image: Roger Federer 2015 (cropped).jpg by Tatiana from Moscow, Russia (CC BY-SA 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रोजर फेडरर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/roger-federer?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रोजर फेडरर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Roger Federer 2015 (cropped).jpg — Tatiana from Moscow, Russia, CC BY-SA 2.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व