DigiNepal
क्याटी पेरी
Colleen Sturtevant · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

क्याटी पेरी

Katy Perry

अमेरिकी अभिनेत्री

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

क्याथरिन एलिजाबेथ हडसन (जन्म: २५ अक्टोबर १९८४), व्यावसायिक रूपमा केटी पेरीको नामले परिचित, एक अमेरिकी गायिका, गीतकार र टेलिभिजन व्यक्तित्व हुन्। उनी सङ्गीत इतिहासकी सबैभन्दा सफल कलाकारमध्ये एक हुन्, जसले विश्वभर १५१ मिलियनभन्दा बढी रेकर्ड बिक्री गरिसकेकी छिन्। पेरीलाई पप सङ्गीतमा पुर्‍याएको प्रभाव र उनको क्याम्प शैलीका लागि चिनिन्छ, र भोग तथा रोलिङ स्टोन ले उनलाई "क्याम्प क्विन"को उपनाम दिएका छन्। सन् २०१५ र २०१८ मा उनी संसारकै सबैभन्दा बढी पारिश्रमिक पाउने महिला सङ्गीतकार थिइन्, र बिलबोर्ड ले उनलाई २१औँ शताब्दीकी महान पप स्टारहरूमध्ये एकको रूपमा सम्मानित गरेको छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Santa Barbara wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
गायक, अभिनेता, voice actor, dancer, व्यवसायी, गीतकार wd
राजनीतिक दल
डेमोक्रेटिक पार्टी wd
शिक्षा
Dos Pueblos High School, Santa Barbara City College wd
आधिकारिक वेबसाइट
katyperry.com wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram · YouTube wd

सम्हालेका पदहरू wd

  • UNICEF Goodwill Ambassador (देखि 3 डिसेम्बर 2013)

पुरस्कार wd

  • Billboard Music Award for Top Hot 100 Artist (2011)
  • Billboard Music Award for Spotlight (2012)
  • Billboard Music Award for Top Female Artist (2014)
  • Special Achievement Award (2011)
  • American Music Award for Favorite Pop/Rock Female Artist (2012)
  • Favorite Adult Contemporary New Artiste (2014)
  • American Music Award for Single of the Year (2014)
  • BRIT Award for International Female Solo Artist (2009)
  • Juno Award for International Album of the Year (2011)
  • MTV Video Music Award for Video of the Year (2011)
  • MTV Video Music Award for Best Collaboration (2011)
  • MTV Video Music Award for Best Art Direction (2012)
  • MTV Video Music Award for Best Female Video (2014)
  • Michael Jackson Video Vanguard Award (2024)

परिचय

सेप्टेम्बर २०२५ सम्म, उनी टुइटरमा दोस्रो सबैभन्दा बढी फलोअर भएकी महिला थिइन्, जहाँ उनका १०४ मिलियनभन्दा बढी फलोअर थिए। उनी फेसबुक, इन्स्टाग्राम र टुइटरमा संयुक्त रूपमा ३७७ मिलियनभन्दा बढी फलोअर सहित सामाजिक सञ्जालमा छैठौं सबैभन्दा बढी फलोअर भएकी संगीतकार पनि हुन्।

स्रोतहरू

  1. Wikipedia (English): Katy Perry · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): क्याटी पेरी · CC BY-SA 4.0
  3. Wikidata item Q42493 · CC0 1.0
  4. Image: Katy Perry 2026 Tribeca Film Festival (cropped 1).jpg by Colleen Sturtevant (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"क्याटी पेरी". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/katy-perry?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख क्याटी पेरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Katy Perry 2026 Tribeca Film Festival (cropped 1).jpg — Colleen Sturtevant, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व