DigiNepal
उपेन्द्र महतो
Dinesbasnet · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

उपेन्द्र महतो

Upendra Mahato

नेपाली रूसी उद्दमी

Read in English · हिंदी में पढ़ें

उपेन्द्र महतो नेपाली उद्योगपति हुन् जो मुख्यतया रसिया र नेपालमा बसोबास गर्छन् । रसियामा उनी रसिया-नेपाल उद्योग व्यवसाय सङ्घका अध्यक्ष हुन् । उनी गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष हुन् । उनले सन् २००३ देखि सन् २००९ सम्म यस सङ्घको अध्यक्ष भएर कार्यभार सम्भालेका थिए । सन् १९९० देखि व्यवसायमा हात हालेका उपेन्द्रको रसियामा इलेक्ट्रोनिक्स, तेल, भवन निर्माण, बैङ्क तथा मेसिनहरूको कारोवार रहेको छ । रसियामा इलेक्ट्रोनिक्स कारोवारीको रूपमा व्यवसाय आरम्भ गरेका महतोको रसियाको राजधानी मस्कोबाट ४०० किलोमिटर दक्षिणमा रहेको भोरोनेझमा टेलिभिजन उद्योग रहेको छ जहाँबाट प्रत्येक वर्ष १० लाख टेलिभिजन बन्ने गर्छ । यस वाहेक उनको गोर्भुस्कामा एउटा मेगा इलेक्ट्रोनिक्स बजार रहेको छ जहाँबाट प्रत्येक दिन ८०,००० ग्राहक भ्रमण गर्ने गर्छन । उनको मस्कोको महत्त्वपूर्ण आवाशीय भागमा ५० मिलियनको लागत बताइएको २६ तल्ले भवन रहेको छ ।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
diplomat, लगानीकर्ता, उद्यमी wd

स्रोतहरू

  1. Wikipedia (English): Upendra Mahato · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): उपेन्द्र महतो · CC BY-SA 4.0
  3. Wikidata item Q7898247 · CC0 1.0
  4. Image: Upendra mahato by Dinesbasnet (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"उपेन्द्र महतो". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/upendra-mahato?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख उपेन्द्र महतो बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Upendra mahato — Dinesbasnet, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व