
उमा रेग्मी
Uma Regmi
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
उमा रेग्मी एक नेपाली राजनीतिज्ञ र वर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुन्। उनी समानुपातिक प्रतिनिधित्व प्रणाली मार्फत निर्वाचित प्रतिनिधि सभाकी सदस्य हुन्। उनी नेपाली कांग्रेस पार्टीकी सदस्य तथा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घकी वर्तमान अध्यक्ष पनि हुन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Minister of Women, Children and Senior Citizens (8 अक्टोबर 2021 – 26 डिसेम्बर 2022 · वि.सं. २१ असोज २०७८ – ११ पुष २०७९)
स्रोतहरू
- Wikipedia (English): Uma Regmi · CC BY-SA 4.0
- Wikipedia (Nepali): उमा रेग्मी · CC BY-SA 4.0
- Wikidata item Q99234998 · CC0 1.0
- Image: Min Uma Regmi (side).jpg by US Embassy Kathmandu (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"उमा रेग्मी". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/uma-regmi?lang=ne. Retrieved 14 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख उमा रेग्मी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Min Uma Regmi (side).jpg — US Embassy Kathmandu, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Ram Chandra Mandal
उपेन्द्र महतो
ओनसरी घर्तिमगर
अर्जुन बहादुर थापा
पुष्कर शाह
जिग्मे दोर्जे पलवर विष्ट
कमल थापा
कृष्णबहादुर महरा
बहादुर शाह
पुष्पलाल श्रेष्ठ
बर्षमान पुन
भूमिका श्रेष्ठ