
ठाकुर प्रसाद ज्ञवाली नेपाल प्रहरीका २७ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई विसं २०७६ माघ २८ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो । सर्वेन्द्र खनालले अवकास प्राप्त गरेपछि माघ २९ मा ठाकुर प्रसाद ज्ञवालीले कार्यभार सम्हालेका थिए ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- प्युठान जिल्ला wd
सार्वजनिक पद
स्रोतहरू
- Wikipedia (English): Thakur Prasad Gyawaly · CC BY-SA 4.0
- Wikipedia (Nepali): ठाकुर प्रसाद ज्ञवाली · CC BY-SA 4.0
- Wikidata item Q97033230 · CC0 1.0
- Image: IGP Thakur Gaywali.png by Himalayan.shield (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ठाकुर प्रसाद ज्ञवाली". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/thakur-prasad-gyawaly?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ठाकुर प्रसाद ज्ञवाली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: IGP Thakur Gaywali.png — Himalayan.shield, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्