
सुनिलबहादुर थापा नेपाली राजनीतिकर्मी तथा पूर्वमन्त्री हुन्। यिनी नेपाली कांग्रेस को १४ औं अधिवेशन बाट केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनले २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं. २बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष सीटबाट विजय हासिल गरेका थिए। यिनी २०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रीमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए। २०७४ को संसदीय निर्वाचनमा धनकुटा क्षेत्र नं १बाट सङ्घीय प्रतिनिधि सदस्यमा चुनाव लडेका थापा नेकपा एमालेका राजेन्द्रकुमार राई सँग पराजित भए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Sunil Bahadur Thapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुनिलबहादुर थापा · CC BY-SA 4.0
- Wikidata item Q15222896 · CC0 1.0
- Image: SunilBahadurThapa.jpg by Amrit.adhikari56564 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुनिलबहादुर थापा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/sunil-bahadur-thapa?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्