DigiNepal

श्रीधर खत्री

Sridhar Khatri

अमेरिकाको लागि नेपाली राजदुत

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

प्राध्यापक श्रीधर खत्री अमेरिकाको लागि नेपाली राजदुत हुन्। उनी त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक हुन्। प्राध्यापक श्रीधर खत्री विदेश मामिला विज्ञ हुन्। कोलम्बो स्थित ‘रिजनल सेन्टर फर स्ट्राटेजिक स्टडी’ का कार्यकारी अध्यक्ष रहेका थिए। उनले सिटी कलेज न्यूयोर्क कोलम्बो युनिभर्सिटीबाट डिग्री गरेका छन्। उनी क्षेत्रीय सुरक्षा र श्रम आप्रवासन जस्ता विषयमा समेत दखल राख्छन्। उनले त्रिभुवन विश्वविद्यालयमा २७ वर्ष विभिन्न तहमा काम गरे।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
diplomat, आधिकारिक wd

सम्हालेका पदहरू wd

  • ambassador to the United States of America

स्रोतहरू

  1. Wikipedia (English): Sridhar Khatri · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): श्रीधर खत्री · CC BY-SA 4.0
  3. Wikidata item Q134028948 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 15 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"श्रीधर खत्री". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/sridhar-khatri?lang=ne. Retrieved 16 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख श्रीधर खत्री बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व