DigiNepal
सिपोरा गुरुङ
Ashishlohorung · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सिपोरा गुरुङ

Sipora Gurung

मिस् नेपाल २०१३

Read in English · हिंदी में पढ़ें

सिपोरा गुरुङ नेपालकी राष्ट्रियस्तरकी भलिबल खेलाडी हुन। नेपालका तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिएर पदक जितेकी सिपोरा विक्रम सम्वत २०६७ सालको पपुलर प्लेयर अफ दी इयर उपाधि विजेता हुन् भने उनी चलचित्र द घलेक-द साइन अफ लभ की नायिकासमेत हुन्। उनले भुइँमान्छे फिल्ममा रमेश बुढाथोकी र साहिल प्रजापतीसँग स्क्रिन सेयर गरिन्। उनी मिस नेपाल प्रतियोगिता - २०१३मा भाग लिएकी थिइन्। उनी मिस नेपालमा शीर्ष ५ भित्र पर्नुका साथै मोस्ट ट्यालेन्टको उपाधि पनि जितिन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
पोखरा wd
नागरिकता
नेपाल wd
पेशा
volleyball player, मोडल wd

स्रोतहरू

  1. Wikipedia (English): Sipora Gurung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सिपोरा गुरुङ · CC BY-SA 4.0
  3. Wikidata item Q10994885 · CC0 1.0
  4. Image: Sipora Gurung attending Sipora Cup 2013 in Sydney.jpg by Ashishlohorung (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सिपोरा गुरुङ". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/sipora-gurung?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिपोरा गुरुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sipora Gurung attending Sipora Cup 2013 in Sydney.jpg — Ashishlohorung, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व