सिद्धान्त लोहनी
Siddhant Lohani
नेपाली क्रिकेट खेलाडी
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सिद्धान्त लोहनी, नेपालको राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने खेलाडी हुन्। लोहनी दाहिने हाते बल्लेबाज र लेग ब्रेक हुन्। यिनले कम समयमा नै क्रिकेट प्रेमि तथा अन्तराष्ट्रिय क्रिकेट जगतको मन जितिसकेका छन्। २०१५ विश्व ट्वान्टी ट्वान्टि छनोट प्रतियोगिताको नेपालको समुह चरणको अन्तिम खेलमा जर्सि बिरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले भारतिय कप्तान महेन्द्र सिंह धोनीको स्टाईलमा रहेको हेलिकप्टर सट हानेर बिश्व जगतको ध्यान केन्द्रित गराएका हुन्। नेपाल उक्त प्रतियोगिताबाट बाहिरीय पनि लोहनीको हेलिकप्टर सट धेरैले मन पराएर र हेरेर उनले एक खेलमात्र खेलेपनि आईसिसिको तर्फबाट मेन अफ द सिरिजको खिताब जित्न सफल भए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Siddhant Lohani · CC BY-SA 4.0
- Wikipedia (Nepali): सिद्धान्त लोहनी · CC BY-SA 4.0
- Wikidata item Q17386270 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सिद्धान्त लोहनी". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/siddhant-lohani?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
जितु राई
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
जितेन्द्र मुखिया
करन केसी
सागर पुन
आदित्य चौधरी
अनन्त तामाङ
अनिल मण्डल
जगजित श्रेष्ठ
कुसल भुर्तेल
महेश क्षेत्री