DigiNepal
श्रेया धिताल
Krish Dulal · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

श्रेया धिताल

Shreya Dhital

नेपाली खेलाडी

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

श्रेया धिताल नेपाली राष्ट्रिय पौडी खेलाडी हुन। उनले सन् २०१२को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट भाग लिएकी थिइन। महिला तर्फको १०० मिटर फ्रि स्टाइलको प्रतिस्पर्धामा सहभागी ५० प्रतिस्पर्धीहरू मध्ये ४७सौं स्थानमा आए पनि उक्त दुरी १ मिनट १०.८० सेकेण्डमा पुरा गरेर उनले पौडीमा राष्ट्रिय किर्तिमान कायम गरेकि छिन।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
पौडी खेलाडी wd

स्रोतहरू

  1. Wikipedia (English): Shreya Dhital · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): श्रेया धिताल · CC BY-SA 4.0
  3. Wikidata item Q10994753 · CC0 1.0
  4. Image: Shreya Dhital.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"श्रेया धिताल". DigiNepal. Last updated 19 November 2026. https://diginpl.com/people/shreya-dhital?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख श्रेया धिताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shreya Dhital.jpg — Krish Dulal, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व