DigiNepal
शङ्कर लामिछाने
MasterLuffy · CC0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

शङ्कर लामिछाने

Shankar Lamichhane

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शङ्कर लामिछाने चर्चित नेपाली निबन्धकार हुन्। उनलाई साहित्यका विशिष्ट साधकको रूपमा लिइन्छ। उनका गौँथलीको गुँड (२०२५), बिम्ब प्रतिबिम्ब (२०२८), गोधूली संसार(२०२७), एब्स्ट्रयाक्ट चिन्तन: प्याज र शङ्कर लामिछाने (२०३०) लगायतका निबन्ध सङ्ग्रहहरू प्रकाशित छन्। उनले निबन्ध सङ्ग्रह एब्स्ट्रयाक्ट चिन्तन: प्याजका लागि मदन पुरस्कार पनि प्राप्त गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
लेखक wd

स्रोतहरू

  1. Wikipedia (English): Shankar Lamichhane · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शङ्कर लामिछाने · CC BY-SA 4.0
  3. Wikidata item Q7488696 · CC0 1.0
  4. Image: शङ्कर लामिछाने.jpg by MasterLuffy (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शङ्कर लामिछाने". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/shankar-lamichhane?lang=ne. Retrieved 10 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शङ्कर लामिछाने बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: शङ्कर लामिछाने.jpg — MasterLuffy, CC0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व