
शैलेन्द्रकुमार उपाध्याय
Shailendra Kumar Upadhyay
नेपालका पूर्वमन्त्री
शैलेन्द्र कुमार उपाध्याय नेपालका पूर्वमन्त्री थिए। यिनी २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए। पञ्चायती व्यवस्थामा लामो समयसम्म राजनीतिक परिदृष्यमा रहेका उपाध्याय अन्तिम समयमा पर्वतारोहणको अभ्यासमा व्यस्त रहे।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- राजदूत
पुरस्कार wd
- Grand Cross of the Order of Isabella the Catholic (1987)
स्रोतहरू
- Wikipedia (English): Shailendra Kumar Upadhyay · CC BY-SA 4.0
- Wikipedia (Nepali): शैलेन्द्रकुमार उपाध्याय · CC BY-SA 4.0
- Wikidata item Q978732 · CC0 1.0
- Image: Shailendra Kumar Upadhyaya (5756941595).jpg by Peretz Partensky from San Francisco, USA (CC BY-SA 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शैलेन्द्रकुमार उपाध्याय". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/shailendra-kumar-upadhyay?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शैलेन्द्रकुमार उपाध्याय बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shailendra Kumar Upadhyaya (5756941595).jpg — Peretz Partensky from San Francisco, USA, CC BY-SA 2.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्