
सन्तोष शाह
Santosh Shah
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सन्तोष शाह लण्डनमा बसी काम गर्ने नेपाली शेफ हुन्, जो २०२० मा बेलायतको पका कला सम्बन्धी परपट (टिभी) शृंखला बीबीसी मास्टरशेफ: द प्रोफेशनल्समा प्रतिस्पर्धा गर्नका लागि परिचित छन् सेकेन्ड रनर अप घोषित सन्तोषलाई नेपाली खानालाई बेलायतमा लोकप्रिय बनाउन श्रेय दिइन्छ । सन् २०२१ मा, सन्तोषले फेरि युकेको BBC MasterChef: The Professionals Rematch मा प्रतिस्पर्धा गरे र विजेता घोषित भए।
मुख्य तथ्यहरू
- नागरिकता
- नेपाल wd
- पेशा
- cook, लेखक wd
- आधिकारिक वेबसाइट
- chefsantoshshah.com wd
स्रोतहरू
- Wikipedia (English): Santosh Shah · CC BY-SA 4.0
- Wikipedia (Nepali): सन्तोष शाह · CC BY-SA 4.0
- Wikidata item Q104878726 · CC0 1.0
- Image: Santosh-Shah00.jpg by NabilaDR (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सन्तोष शाह". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/santosh-shah?lang=ne. Retrieved 12 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सन्तोष शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Santosh-Shah00.jpg — NabilaDR, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी