संग्या मल्ल
Sangya Malla
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
संज्ञा मल्ल हाल कङ्गोको किन्सासा सहरमा रहेको मोनुस्को प्रहरीको स्वास्थ्य तथा वातावरणीय एकाईको प्रमुखको रूपमा कार्यरत नेपाल प्रहरीमा उपरीक्षक हुन्। उनलाई चिकित्सा सेवामा योगदान पुर्याए वापत सन् २०२१ मा युएन महिला पुलिस अफिसर अफ द इअरबाट सम्मानित गरिएको थियो। उनले कोरोना भाइरस महामारी र इबोला भाइरसको प्रकोपको बेला कङ्गोका जनतालाई सहयोग गरेकी थिइन्। उनको एकाईले सन् २०२१ मे महिनामा गोमा ज्वालामुखी विष्फोट हुँदा प्राकृतिक र मानवीय सङ्कटमा पनि काम गरेको थियो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Sangya Malla · CC BY-SA 4.0
- Wikipedia (Nepali): संग्या मल्ल · CC BY-SA 4.0
- Wikidata item Q109497817 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 16 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"संग्या मल्ल". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/sangya-malla?lang=ne. Retrieved 16 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
भि सी रामबहादुर लिम्बु
बलभद्र कुँवर
कुलबीर थापा
भक्ति थापा
गजे घले
कालु पाण्डे
शेरबहादुर थापा
Hari Budha Magar
खड्ग शमशेर जङ्गबहादुर राणा
नैनसिंह थापा
नेत्रबहादुर थापा
प्रभुराम शर्मा