DigiNepal

सजना राना

Sajana Rana

Read in English · हिंदी में पढ़ें

सजना राना नेपाली महिला फुटबल खेलाडी हुन् । उनी अहिले नेपाल महिला राष्ट्रिय फुटबल टिमकी सदस्य रहेकी छिन् । त्यस्तै उनी फुत्सालमा मध्यपंक्तिबाट New Radiant क्लबबाट खेल्छिन् । यसभन्दा अघि उनले एपीएफ क्लबबाट पनि फुटबल खेलिसकेकी छिन् ।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
फुटबल खेलाडी wd

स्रोतहरू

  1. Wikipedia (English): Sajana Rana · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सजना राना · CC BY-SA 4.0
  3. Wikidata item Q19668229 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सजना राना". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/sajana-rana?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सजना राना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व