दुर्गा राज धमला अथवा ऋषि धमला [स्रोत नखुलेको] एक नेपाली पत्रकार, सञ्चारकर्मी हुन्। धमला नेपाली पत्रकार सङ्घ र रिपोर्टर क्लब नेपालका संस्थापक हुन्। धमलाले नेपालका विभिन्न सञ्चार गृहहरूमा काम गरिसकेका छन्।ऋषि धमलाको विवाह नेपाली चलचित्र अभिनेत्री एलिजा गौतमसँग भएको छ। उनीहरूका दुई सन्तान छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- धादिङ जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- लेखक, पत्रकार wd
स्रोतहरू
- Wikipedia (English): Rishi Dhamala · CC BY-SA 4.0
- Wikipedia (Nepali): ऋषि धमला · CC BY-SA 4.0
- Wikidata item Q30594625 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ऋषि धमला". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/rishi-dhamala?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ऋषि धमला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्