DigiNepal

रत्न शमशेर जबरा

Ratna Shumsher J.B.R.

Read in English · हिंदी में पढ़ें

रत्नशमशेर राणा नेपाल प्रहरीका १४ औँ महानिरीक्षक हुन् । विक्रम सम्वत २०४७ असारमा प्रहरी महानिरीक्षक बनेका राणालाई तत्कालीन सरकारले विक्रम सम्वत २०४९ फागुनमा ३० वर्षे सेवा अवधि लगाएर हटाएको थियो । राणालाई हटाएर सरकारले मोतिलाल बोहरालाई महानिरीक्षकमा बढुवा गरेको थियो ।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • chief of police

स्रोतहरू

  1. Wikipedia (English): Ratna Shumsher J.B.R. · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रत्न शमशेर जबरा · CC BY-SA 4.0
  3. Wikidata item Q16735020 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रत्न शमशेर जबरा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/ratna-shumsher-j-b-r?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रत्न शमशेर जबरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व