अच्युतकृष्ण खरेल नेपालका पूर्व प्रहरी महानिरीक्षक (प्रमुख) हुन। वि.सं. २००३ फागुन २८ गते मंगलबार काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोक गाविसमा जन्मेका खरेलले २०२७ सालमा प्रहरी निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- chief of police
स्रोतहरू
- Wikipedia (English): Achyut Krishna Kharel · CC BY-SA 4.0
- Wikipedia (Nepali): अच्युतकृष्ण खरेल · CC BY-SA 4.0
- Wikidata item Q16442048 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अच्युतकृष्ण खरेल". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/achyut-krishna-kharel?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अच्युतकृष्ण खरेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्