कुवेर सिंह राना नेपाल प्रहरीका प्रहरी महानिरीक्षक हुन् । उनी नेपालको मन्त्रिपरिषदको निर्णयले मिति २०६९ भाद्र २८ गते प्रहरी महानिरीक्षक पदमा बढुवा भएका थिए । उनी २०४० कार्तिक ३० गतेबाट प्रहरी निरिक्षकको पदमा नियुक्त भएका थिए ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- बौद्धगुम्बा wd
- नागरिकता
- नेपाल wd
- शिक्षा
- त्रिभुवन विश्वविद्यालय, अमृत साइन्स क्याम्पस wd
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- chief of police
स्रोतहरू
- Wikipedia (English): Kuber Singh Rana · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुवेर सिंह राना · CC BY-SA 4.0
- Wikidata item Q6441211 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुवेर सिंह राना". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/kuber-singh-rana?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुवेर सिंह राना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्