स्वर्गीय दुर्लभ कुमार थापा नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक थिए । २०३५ सालमा उनले प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेपछि उनकै अग्रसरतामा निर्मित आईजीपी निवास, कमाण्ड तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना उल्लेखनीय छन् । सन् २०१३ मा पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज)बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- chief of police
स्रोतहरू
- Wikipedia (English): Durlav Kumar Thapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): दुर्लभ कुमार थापा · CC BY-SA 4.0
- Wikidata item Q16728722 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दुर्लभ कुमार थापा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/durlav-kumar-thapa?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दुर्लभ कुमार थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्