DigiNepal
रामप्रसाद खनाल
Rampdkhanal · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रामप्रसाद खनाल

Ram Prasad Khanal

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको विकास र प्रवर्धनका एक अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक, पत्रकार लेखक एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष हुन् ।उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजन प्रस्तोता तथा कार्यक्रम उत्पादक, लेखक सबै क्षेत्रमा उत्तिकै चर्चित छन्।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
लेखक wd

स्रोतहरू

  1. Wikipedia (English): Ram Prasad Khanal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रामप्रसाद खनाल · CC BY-SA 4.0
  3. Wikidata item Q68650656 · CC0 1.0
  4. Image: PBS 8433 (3).jpg by Rampdkhanal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रामप्रसाद खनाल". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/ram-prasad-khanal?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामप्रसाद खनाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: PBS 8433 (3).jpg — Rampdkhanal, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व