DigiNepal

रामबहादुर रावल

Ram Bahadur Rawal

Read in English · हिंदी में पढ़ें

रामबहादुर रावल नेपाली पत्रकार तथा सञ्चार सल्लाहकार हुन्। उनी नेपालका प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकारका रूपमा कार्यरत छन्। मन्त्रिपरिषदको निर्णयमार्फत उनी राज्यमन्त्री सरहको उक्त पदमा नियुक्ति भएका हुन्। उनले कैयौँ वर्ष नेपालका विभिन्न छापा तथा प्रशारण माध्यमका सञ्चारमाध्यममा संवाददाता एवं सम्पादकको भूमिका निर्वाह गरेका छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
मार्तडी wd

स्रोतहरू

  1. Wikipedia (English): Ram Bahadur Rawal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रामबहादुर रावल · CC BY-SA 4.0
  3. Wikidata item Q69541261 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रामबहादुर रावल". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/ram-bahadur-rawal?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामबहादुर रावल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व