राजेश्वर देवकोटा
Rajeshwor Devkota
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
राजेश्वर देवकोटा कवि, उपन्यासकार, निबन्धकार, एवम् राजनीतिक व्यक्तित्व हुन् । नेपाली साहित्यमा लामो समयसम्म क्रियाशील उपन्यासकार राजेश्वर देवकोटाका औपन्यासिक कृतिहरूका बारेमा नेपाली समालोचकहरूद्वारा अनेकौ लेख, अध्ययन र अनुसन्धान गर्ने कार्य भएका छन् । देवकोटाले कविता, निबन्ध, आधादर्जन विचार प्रधान उपन्यास र राजनीतिक लेख लेखेका भए पनि अधिकांश समीक्षकहरूले उनका उपन्यासलाई नै केन्द्र बनाएर विश्लेषण गरेका छन् तर जति उनले उपन्यासका क्षेत्रमा कलम चलाएर चर्चित हुनु पर्ने हो त्यति भएका छैनन्; उनी राजनीतिक पूर्वाग्रहका कारण राम्रा उपन्यास लेखेर पनि ओझेलमा परेका स्रष्टा रहेका छन् । विचार प्रधान उपन्यास लेख्ने र बिम्ब र प्रतीकका माध्यमबाट समाजको चित्रण गर्दै दार्शनिकता पनि अनुस्यूत गर्ने देवकोटाका उपन्यासमा पूर्वीय दर्शनको प्रभाव रहेको पाइन्छ । पूर्वीय सांख्य दर्शनका कोणबाट उनका उपन्यासको विश्लेषण भएको छैन ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Rajeshwor Devkota · CC BY-SA 4.0
- Wikipedia (Nepali): राजेश्वर देवकोटा · CC BY-SA 4.0
- Wikidata item Q13185380 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राजेश्वर देवकोटा". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/rajeshwor-devkota?lang=ne. Retrieved 7 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Ram Chandra Mandal
उपेन्द्र महतो
ओनसरी घर्तिमगर
अर्जुन बहादुर थापा
पुष्कर शाह
जिग्मे दोर्जे पलवर विष्ट
कमल थापा
कृष्णबहादुर महरा
बहादुर शाह
पुष्पलाल श्रेष्ठ
बर्षमान पुन
भूमिका श्रेष्ठ