रवीन्द्र समीर
Rabindra Sameer
नेपाली लघुकथा क्षेत्रका अगुवा लघुकथाकार
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
साहित्य सिर्जना, चिकित्साकर्म तथा सामाजिक कार्यलाई सँगसँगै अघि बढाइरहेका सशक्त लघुकथाकारको नाम हो रवीन्द्र समीर। नेपाली साहित्यमा लघुकथा विधालाई मुख्य विधाको रूपमा स्थापित गर्न र यही विधाबाट पनि अब्बल साहित्यकारको पहिचान बनाउन सकिन्छ भन्ने मान्यताका साथ करिब तीनदशकदेखि अटुटरूपमा लागिपरेका समीरको पहिलो लघुकथा सङ्ग्रह हो, तेस्रो आँखा। विक्रमसम्वत् २०५३ सालमा तेस्रो आँखा प्रकाशित भएको उनका ८ वटा लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन्। लघुकथाका अतिरिक्त उनको कलम मुक्तक, नियात्रा, संस्मरण लेखनतर्फ पनि उत्तिकै चलेको पाइन्छ। हालसालै मृत्युको आयु (२०७५) प्रकाशित गरेर उनी आफूलाई उपन्यास विधामा पनि अब्बल प्रमाणित गर्न लागिपरेका छन्। डा.रवीन्द्र समीर नेपाली साहित्यमा नेपाली लघुकथा क्षेत्रका अगुवा लघुकथाकार हुन्। विन्दुमा सिन्धू र गागरमा सागरजस्तै लाग्ने उनका लघुकथाहरू बृहत् जीवनको चित्रण गर्न सफल लघुकथा हुन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- नागरिकता
- नेपाल wd
- पेशा
- लेखक wd
- शिक्षा
- त्रिभुवन विश्वविद्यालय wd
स्रोतहरू
- Wikipedia (English): Rabindra Sameer · CC BY-SA 4.0
- Wikipedia (Nepali): रवीन्द्र समीर · CC BY-SA 4.0
- Wikidata item Q25620718 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रवीन्द्र समीर". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/rabindra-sameer?lang=ne. Retrieved 5 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी