प्रेमा शाह वा वास्तविक नाम गिरिराज लक्ष्मी शाह एक नेपाली साहित्यकार थिइन्। उनी प्रेम र यौनलाई अङ्गिकार गरी विसको दशकमा नेपाली साहित्यमा एउटा नयाँ युगको सुरुवात गर्ने प्रख्यात साहित्यकार मानिन्छिन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Prema Shah · CC BY-SA 4.0
- Wikipedia (Nepali): प्रेमा शाह · CC BY-SA 4.0
- Wikidata item Q61123747 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"प्रेमा शाह". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/prema-shah?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख प्रेमा शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्