DigiNepal

प्रतिभा राणा

Prativa Rana

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा जापानको लागि नेपाली राजदूत हुन्

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

प्रतिभा राणा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा जापानको लागि नेपाली राजदूत हुन्। उनी २०७४ बैशाखमा राजदूत नियुक्त भएकी थिइन् । प्रतिभा राणा काङ्ग्रेस राजनितिज्ञ आरजु राणा देउवाकी आमा र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी सासू हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
diplomat, राजनीतिज्ञ wd

सम्हालेका पदहरू wd

  • ambassador to Japan

स्रोतहरू

  1. Wikipedia (English): Prativa Rana · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): प्रतिभा राणा · CC BY-SA 4.0
  3. Wikidata item Q141144409 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"प्रतिभा राणा". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/prativa-rana?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख प्रतिभा राणा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व