DigiNepal

पदम सुन्दास

Padam Sundas

नेपाली समाजसेवी

Read in English · हिंदी में पढ़ें

पदम सुन्दास दलित समुदायको हक हित संरक्षण गर्न र उनीहरूमा शिक्षा र चेतनास्तर अभिवृद्धि गर्न सक्रिय रूपमा कार्यरत अगुवा सामाजिक कार्यकर्ता हुन् । "दलितका अभिभावक" भनेर चिनिने सुन्दासका फुटकर कथा, कविता र लेखहरू विभिन्न पत्रपत्रिकामा छापिएका छन् । उनका दुई वटा आफ्नै लेखनका पुस्तक प्रकाशित छन् र २५ भन्दा बढी पुस्तकहरू उनी ट्रस्टी भएका रत्नमाया दलित साहित्य संरक्षण समितिद्वारा प्रकाशित भएका छन् । नेपाली साहित्य जगतमा पनि पदम सुन्दास एक परिचित नाम हुन् ।

मुख्य तथ्यहरू

जन्म
wd
पेशा
लेखक wd

स्रोतहरू

  1. Wikipedia (English): Padam Sundas · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पदम सुन्दास · CC BY-SA 4.0
  3. Wikidata item Q98815035 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पदम सुन्दास". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/padam-sundas?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पदम सुन्दास बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व