DigiNepal

नीरशमशेर जङ्गबहादर राणा

Nir Shumsher Jung Bahadur Rana

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नीरशमशेर जङ्गबहादर राणा । फिल्ड मार्सल र नेपाल सेनाको सेवानिवृत्त जनरल हुन् । वि.सम्. १९७० पौष ११ गते जावलाखेल दरबारमा जन्मेका अतिरथी राणाको मृत्यु ९९ वर्षको उमेरमा भएको थियो। उहाँ राणा प्रधान मन्त्री जुद्ध शमशेर जंगबहादुर राणा र उनकी दोश्रो पत्नी माहिला महारानी कृष्ण कुमारीका पुत्र थिए । उनी १८ वर्षको उमेरमा १ श्रावण १९८८ मा शाहि नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए र श्री पशुपति प्रसाद बटालियनको सेनानीमा नियुक्त भएका थिए। उनी २०१७ बैशाख १५ मा शाहि नेपाली सेनाको प्रधान सेनापति नियुक्त भए र २०२२ मा सेवा निवृत् भए । सेवा निवृत् भए पछि उनी फिल्ड मार्सल बने ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
जावलाखेल wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
military officer wd

स्रोतहरू

  1. Wikipedia (English): Nir Shumsher Jung Bahadur Rana · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नीरशमशेर जङ्गबहादर राणा · CC BY-SA 4.0
  3. Wikidata item Q19646656 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नीरशमशेर जङ्गबहादर राणा". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/nir-shumsher-jung-bahadur-rana?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नीरशमशेर जङ्गबहादर राणा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व