DigiNepal
निल बोर
The American Institute of Physics credits the photo [1] to… · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

निल बोर

Niels Bohr

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

निल हेनरिक डेभिड बोर ( एक डेनिस भौतिकशास्त्री थिए जसले आणविक संरचना र क्वान्टम विचारलाई बुझ्नको लागि आधारभूत योगदान गरेका थिए। यसको लागि १९२२ मा उनले भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए। बोर दार्शनिक र बैज्ञानिक खोजको प्रबर्दक पनि थिए। उनले क्वांटम विचारको आधारमा हाइड्रोजन परमाणुको स्पेक्ट्र्मको व्याख्या गरे। नाभिकको द्र्व - बूँद मोडलको आधारमा उनले नाभिकीय बिखण्डनको एक सिद्धान्त प्रस्तुत गरे ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
कोपनहेगन wd
निधन
wd
निधन स्थान
कोपनहेगन wd
नागरिकता
डेनमार्क wd
पेशा
university teacher, nuclear physicist, philosopher of science, फुटबल खेलाडी, रसायनशास्त्री, भौतिकशास्त्री wd
शिक्षा
University of Copenhagen, Trinity College, क्याम्ब्रिज विश्वविद्यालय wd
जीवनसाथी
Margrethe Bohr wd

सम्हालेका पदहरू wd

  • professor (देखि 1916)

पुरस्कार wd

  • भौतिक शास्त्रमा नोबेल पुरस्कार (1922)
  • Franklin Medal (1926)
  • Order of the Elephant (1947)
  • Atoms for Peace Award (1957)
  • Pour le Mérite for Sciences and Arts order (1954)
  • Niels Bohr International Gold Medal (1955)
  • कोप्लेय मेडल (1938)
  • Faraday Lectureship Prize (1930)
  • Max Planck Medal (1930)
  • Knight Grand Cross of the Order of the Falcon (1951)
  • Hughes Medal (1921)
  • Helmholtz Medal (1961)
  • Matteucci Medal (1923)
  • Honorary doctor of the University of Zagreb
  • honorary doctorate of Technion

स्रोतहरू

  1. Wikipedia (English): Niels Bohr · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): निल बोर · CC BY-SA 4.0
  3. Wikidata item Q7085 · CC0 1.0
  4. Image: Niels Bohr.jpg by The American Institute of Physics credits the photo [1] to AB Lagrelius & Westphal , which is the Swedish company used by the Nobel Foundation for most photos of its book series Les Prix Nobel . (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"निल बोर". DigiNepal. Last updated 17 November 2026. https://diginpl.com/people/niels-bohr?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख निल बोर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Niels Bohr.jpg — The American Institute of Physics credits the photo [1] to AB Lagrelius & Westphal , which is the Swedish company used by the Nobel Foundation for most photos of its book series Les Prix Nobel ., Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व