DigiNepal

नवराज पराजुली

Nawaraj Parajuli

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नवराज पराजुली एक नेपाली कवि हुन्। झापाको दक्षिणी गाउँमा बाल्यकाल बिताएका नवराज आफ्ना कविता वाचन शैलीका कारण बढी चिनिन्छन्। उनको सगरमाथाको गहिराइ पुस्तकलाई २०१७ मा पद्मश्री पुरस्कार प्रदान गरिएको थियो। ३६ कविताको सँगालो कृतिमा अधिकांश कविताहरु निजी जीवनमा आधारित छन्। उनी अल नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ 'अष्ट्रेलिया'बाट पुरस्कृत भएका हुन्। उनले अंग्रेजी साहित्यबाट स्नातकोत्तर गरेका छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
नेपाल wd
पेशा
कवि wd

स्रोतहरू

  1. Wikipedia (English): Nawaraj Parajuli · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नवराज पराजुली · CC BY-SA 4.0
  3. Wikidata item Q52106784 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नवराज पराजुली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/nawaraj-parajuli?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नवराज पराजुली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व