नरेश जोशी
Naresh Joshi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नरेश जोशी पूर्व नेपाल अन्तर्राष्ट्रिय फुटबलर हुन्। नरेश जोशीले साफ च्याम्पियनसिपमा नेपालका लागि पहिलो र एकमात्र ह्याट्रिक स्कोररको रूपमा कीर्तिमान बनाएका छन्। उनले श्रीलंका विरुद्ध नेपालको ३-२ को जितमा ३ गोल गरे जसले नेपाललाई सन् १९९९ मा भारतमा भएको साफमा सेमिफाइनलमा पुग्न मद्दत गर्यो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Naresh Joshi · CC BY-SA 4.0
- Wikipedia (Nepali): नरेश जोशी · CC BY-SA 4.0
- Wikidata item Q30323754 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नरेश जोशी". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/naresh-joshi?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नरेश जोशी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
जितु राई
अञ्जन विष्ट
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
जितेन्द्र मुखिया
करन केसी
सागर पुन
आदित्य चौधरी
अनन्त तामाङ
अनिल मण्डल
जगजित श्रेष्ठ
कुसल भुर्तेल