
अञ्जन बिष्ट(जन्म:१५ मे १९९८) एक नेपाली फुटबल खेलाडी हुन् । उनी नेपालका राष्ट्रिय फुटबल खेलाडी समेत हुन् । ३१ अक्टोबर २०१४ देखि अञ्जन बिष्टले नेपाल राष्ट्रिय फुटबल टिमबाट खेल्न सुरु गरेका थिए । अञ्जन विष्टले प्राय सबै किसिमका उमेर समुहमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छन् ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- हेटौंडा नगरपालिका wd
- नागरिकता
- नेपाल wd
- पेशा
- फुटबल खेलाडी wd
स्रोतहरू
- Wikipedia (English): Anjan Bista · CC BY-SA 4.0
- Wikipedia (Nepali): अञ्जन विष्ट · CC BY-SA 4.0
- Wikidata item Q17180526 · CC0 1.0
- Image: Portrait of Anjan Bista @SubasTheOne.jpg by SubasTheOne (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अञ्जन विष्ट". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/anjan-bista?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अञ्जन विष्ट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Portrait of Anjan Bista @SubasTheOne.jpg — SubasTheOne, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्