DigiNepal

नरेन्द्रराज प्रसाईं

Narendra Raj Prasai

नेपाली लेखक

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

वर्तमान नेपाली साहित्यकार, पत्रकार, प्रकाशक तथा समाजसेवी हुन्। उनको जन्म विक्रम सम्बत् २०१२ वैशाख १ गते ताप्लेजुङ जिल्लाको आठराई, हाङ्पाङ्मा भएको हो। देवकोटाको जीवनशैली', 'विद्रोही प्राज्ञःप्रेमा शाह', 'पारिजातको जीवनकथा'लगायत २४ वटा जीवनी लेखेका छन्। त्रिचन्द्र क्याम्पसबाट स्नातक गरेका उनको १० वटा निबन्धसङ्ग्रह, ५ वटा प्रबन्ध र समीक्षा २ वटा गीतसङ्ग्रहहरू २ वटा अन्तर्वार्ताकृति गरी अहिलेसम्म ७७ वटा कृति प्रकाशित भइसकेका छन्।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
लेखक wd

स्रोतहरू

  1. Wikipedia (English): Narendra Raj Prasai · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नरेन्द्रराज प्रसाईं · CC BY-SA 4.0
  3. Wikidata item Q65395265 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नरेन्द्रराज प्रसाईं". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/narendra-raj-prasai?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नरेन्द्रराज प्रसाईं बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व