नरदेव पाण्डे
Nara Dev Pandey
नेपाली लेखक तथा प्रकाशक (वि.स. १९२९- २००१)
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नरदेव पाण्डे एक नेपाली कवि, लेखक र प्रकाशक थिए। उनले नेपालको प्रारम्भिक अखबार गोरखापत्रको पहिलो तालुकदारको रूपमा काम गरेका थिए। उनले काठमाडौंको थाहितिमा रहेको पहिलो निजी छापाखाना – पशुपत प्रेस चलाए । उनी मोतीराम भट्टसँगै मोती मण्डली भनेर चिनिने साहित्यिक टोलीको सदस्य थिए। उहाँलाई नेपाली साहित्यको माध्यमिक कालका एक प्रतिष्ठित व्यक्तित्व मानिन्छ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Nara Dev Pandey · CC BY-SA 4.0
- Wikipedia (Nepali): नरदेव पाण्डे · CC BY-SA 4.0
- Wikidata item Q111549551 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नरदेव पाण्डे". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/nara-dev-pandey?lang=ne. Retrieved 7 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नरदेव पाण्डे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी