DigiNepal

मनीष डाँगी

Manish Dangi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मनीष डाँगी एक नेपाली व्यवसायिक फुटबल खेलाडी हुन्। उनी सहिद स्मारक ए डिभिजन लिग क्लब मच्छिन्द्र र नेपाल राष्ट्रिय टिमका लागि अग्रपङ्क्तिका रूपमा खेल्नेे गर्दछन्। उनीसँग कोरियाली नागरिकता लिने र कोरियामा व्यावसायिक फुटबल खेल जीवन सुरु गर्ने अवसर थियो तर उनले यसलाई अस्वीकार गर्दै नेपालका लागि खेल्ने निर्णय गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
पेशा
फुटबल खेलाडी wd

स्रोतहरू

  1. Wikipedia (English): Manish Dangi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मनीष डाँगी · CC BY-SA 4.0
  3. Wikidata item Q107031372 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मनीष डाँगी". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/manish-dangi?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मनीष डाँगी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व